तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, महानगरले तोक्यो स्वदेशी फूल बिक्री गर्ने स्थान
halokhabar.com · Tue Nov 03 02:44:00 UTC 2026

×
काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले स्वदेशी फूल तथा माला बिक्री–वितरणका लागि महानगरका विभिन्न स्थान तोकेको छ। महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाउँदै नेपाली किसानले उत्पादन गरेका फूललाई प्राथमिकता दिन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)