सोलुखुम्बुमा अवतरण गर्न लागेका दुई हेलिकप्टरका पंखा जुध्दा दुर्घटना
setopati.com · Tue Nov 03 03:07:00 UTC 2026

सोलुखुम्बुस्थित लुक्ला भन्दा माथि पर्ने फुर्चेमा ल्यान्डिङको क्रममा दुई हेलिकप्टरका पंखा जुधेर पल्टिएको छ।
मंगलबार बिहान अन्दाजी सवा ८ बजेतिर उक्त दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)