सोलुखुम्बुमा ल्यान्डिङ गर्ने क्रममा दुई हेलिकोप्टर ठोक्किए, एक जनाको मृत्यु
ratopati.com · Tue Nov 03 03:25:13 UTC 2026

काठमाडौँ । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा ल्यान्डिङ गर्ने क्रममा फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर ठोक्किएका छन् । सो दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)