काठमाडौंमा बंगलादेशी नागरिकको शंकास्पद गतिविधि- १४ राहदानी र लेनदेनको डायरीसहित ५ जना पक्राउ
lokaantar.com

काठमाडौंका विभिन्न ठाउँमा गैरकानुनीरूपमा लुकिछिपी बसोबास गर्दै आएका पाँच जना विदेशी नागरिकलाई सशस्त्र प्रहरी बल, नेपालले नियन्त्रणमा लिएको छ।
एपीएफ इन्टेलिजेन्स ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गणको संयुक्त टोलीले सोमबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरू बंगलादेशी नागरिक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)