सोलुखुम्बुको फेरिचेमा २ वटा हेलिकप्टर ठोक्किए, विस्तृत विवरण आउन बाँकी
nepalpress.com · Tue Nov 03 03:23:49 UTC 2026

विराटनगर । सोलुखुम्बुमा फेरिचे हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्नेक्रममा दुईवटा हेलिकोप्टर ठोक्किएर दुर्घटनामा परेका छन् ।
फिस्टेल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)