मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेलिकप्टर दुर्घटना अपडेटः एकजनाको मृत्यु, एक जना घाइते

nepalpress.com · Tue Nov 03 03:27:21 UTC 2026

विराटनगर । सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

ल्यान्ड गर्ने क्रममा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा एक जना विदेशी पर्यटकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घाइते हुने पनि विदेशी नागरिक रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)