मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हेलिकोप्टर दुर्घटना अपडेट : एक विदेशीको मृत्यु, घाइतेको उद्धार

ratopati.com · Tue Nov 03 03:32:27 UTC 2026

काठमाडौँ । सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी कमानसिं थापा मगरका अनुसार एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको अन्दस्पट मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)