मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

युरोपका विभिन्न देशका सुपरमार्केटमा साइबर आक्रमण, फ्रिजर प्रणाली प्रभावित

baahrakhari.com · Tue Nov 03 03:34:12 UTC 2026

काठमाडौं । बेल्जियम, स्वीडेन, इस्टोनिया, नेदरल्यान्ड्स, लक्जमबर्ग र आयरल्यान्डका सुपरमार्केटहरूमा साइबर आक्रमणको घटना सार्वजनिक भएको छ । आक्रमणका कारण सुपरमार्केटका फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । यसबाट ठूलो परिमाणमा खाद्य सामग्री बिग्रने आशंका गरिएको छ ।

बेल्जियमको साइबर सुरक्षा केन्द्र (सीसीबी)ले सुपरमार्केटका शीतलम प्रणालीलक्षित साइबर आक्रमण भएको पुष्टि गरेको छ । सीसीबीकी प्रवक्ता काट्रियन एगर्सले घटनाबारे जानकारी पाएको तर थप विवरण उपलब्ध नभएको बताएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)