११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो
ratopati.com · Tue Nov 03 03:48:28 UTC 2026

काठमाडौँ । सडक डिभिजन इलामले पुनः अर्को रुग्ण ठेक्का अन्त्य गरेको छ।
करिब १४ वर्ष ४ महिना अघि सम्झौता भएको र करिब ११ वर्षदेखि निर्माण व्यवसायीले पूर्ण रूपमा अलपत्र पारी कार्यस्थल छोडेको मेची कोरिडोर (मदन भण्डारी राजमार्ग समेत) मा पर्ने इलामको सुखानी पक्की पुलको ठेक्का डिभिजनले अन्त्य गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)