मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड आज पनि बन्द

hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको मझिमटारमा निर्माणाधीन आकाशे पुलको मुख्य भाग (गर्डर) राख्न आज दुई घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म सो सडकखण्ड भएर चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। आकाशे पुलको गर्डर राख्ने प्राविधिक कार्य जोखिमपूर्ण हुने भएकाले सुरक्षाका लागि यातायात ठप्प पारिएको आयोजनाले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)