फेरिचे हेलिप्याडमा दुई हेलिकप्टर एकापसमा ठोक्किए, एक विदेशी नागरिकको मृत्यु
annapurnapost.com · Tue Nov 03 03:44:47 UTC 2026

सोलुखुम्बु : लुक्ला विमानस्थलबाट सगरमाथा क्षेत्रको उडान (एभरेष्ट फ्लाइट) का लागि उडेका दुईवटा हेलिकप्टर आपसमा ठोक्किएर दुर्घटनाग्रस्त भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी नवीन राजा बुढाथोकीले आज बिहान फिस्टल एयर र एयर डाइनेष्टीको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको अन्नपूर्णलाई जानकारी दिए।
एयर डाइनेस्टीको '९एन-एओडी' (9N-AOD) कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको '९एन-एजेआर' (9N-AJR) कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापतिले उडाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)