मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठअघि सिर्सिया नदी सफाइमा कडाइ, प्रदूषण गर्नेलाई कारबाही

newsofnepal.com · Tue Nov 03 03:57:28 UTC 2026

काठमाडौँ । छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ। नदीमा रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसाउने उद्योगमाथि सरकारले कडाइ गरेको छ।

उद्योग विभागले कात्तिक १४ गते उद्योगहरूलाई प्रशोधन नगरेको फोहोर पानी नदीमा नछोड्न निर्देशन दिँदै संयुक्त अनुगमन गर्ने जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)