मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा विदेशी नागरिकको मृत्यु, एक घाइते

nepallive.com · Tue Nov 03 03:49:23 UTC 2026

काठमाडौं। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)