नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु, बढ्यो सवारीको चाप
nepalpress.com · Tue Nov 03 03:56:01 UTC 2026

काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रवेशमा टोल शुल्क संकलन सुरु भएपछि सवारीसाधनको चाप बढेको छ । कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट टोल महसुल उठाउन थालिएको हो ।
टोल शुल्क नगद तथा क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिने व्यवस्था भए पनि शुल्क संकलनका क्रममा समय लाग्दा सुरुङमार्गको प्रवेशद्वारमा सवारीसाधनको चाप बढेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)