मेची कोरिडोरमा पर्ने सुखानी पुलको ठेक्का तोडियो
onlinekhabar.com · Tue Nov 03 03:59:35 UTC 2026

१७ कात्तिक, वीरगञ्ज । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय इलामले सुखानी पक्की पुलको ठेक्का तोडेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना प्रकाशित गरी मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) मा पर्ने सुखानी पुलको ठेक्का तोडिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)