स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
hamrakura.com · Tue Nov 03 00:00:00 UTC 2026

पोखरा। पोखरा महानगरपालिका वडा नं २६ अर्घौँचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।
मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका वडा नं ५ का ७० वर्षीय मनबहादुर पुन रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)