मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अस्ट्रेलियन अलराउन्डर म्याक्सवेलले लिए सन्न्यास

barnanmedia.com · Tue Nov 03 04:03:28 UTC 2026

अस्ट्रेलियका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । द बिग शो नामले चिनिने ३८ वर्षीय म्याक्सवेलले १४ वर्ष लामो अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिएका हुन् ।

सन् २०१२ मा अफगानिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका म्याक्सवेलले अस्ट्रेलियाका लागि कुल २ सय ८६ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । उनले ७ हजार २ सय २६ रन बनाएका छन् भने १ सय ३६ विकेट लिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)