सोलुखुम्बुमा फिस्टल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु
aarthiknews.com

काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
प्राप्त प्रारम्भिक जानकारीअनुसार फिस्टल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर आपसमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा एक विदेशी नागरिकको ज्यान गएको छ भने घाइते भएका अर्का व्यक्तिलाई उपचारका लागि अस्पताल पुर्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)