११ वर्षदेखि अलपत्र मेची कोरिडोरको ठेक्का तोडियो
reportersnepal.com · Tue Nov 03 04:10:58 UTC 2026

काठमाडौँ । सडक डिभिजन इलामले लामो समयदेखि अलपत्र अवस्थामा रहेको अर्को एक सडक तथा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरेको छ।
डिभिजनले मेची कोरिडोर (मदन भण्डारी राजमार्ग) अन्तर्गत इलाममा पर्ने सुखानी पक्की पुल निर्माणको ठेक्का अन्त्य गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)