विवादास्पद विश्वकप बिक्री योजनाका कागजात सार्वजनिक गर्न फिफा तयार
setopati.com · Tue Nov 03 04:27:00 UTC 2026
फिफाले अध्यक्ष जियानी इन्फान्टिनोको असफल विश्वकप बिक्री योजनासँग सम्बन्धित ‘महत्त्वपूर्ण कागजात’ आफ्नो काउन्सिलका सदस्यहरूलाई उपलब्ध गराउने जनाएको छ। तर ती कागजात हेर्नका लागि कडा गोपनीयता र समीक्षा प्रक्रिया पालना गर्नुपर्नेछ।
गत महिना यूईएफएले विश्व फुटबलको सर्वोच्च निकाय फिफालाई नोभेम्बर २ सम्मको समयसीमा दिँदै विवादास्पद फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई) प्रस्तावबारे विस्तृत विवरण सार्वजनिक गर्न र त्यसको शासन व्यवस्था तथा निर्णय प्रक्रियासँग सम्बन्धित प्रश्नको जवाफ दिन माग गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)