मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुशी हुँदै फर्किइन् घर

emountaintv.com · Tue Nov 03 04:27:37 UTC 2026

काठमाडौँ ।

स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ । हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन् । रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुप¥यो । स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी हुँदै घर फर्किएकी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)