मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हेलिकोप्टर दुर्घटनामा घाइतेको उपचारका लागि नेपाल मेडिसिटी ल्याइँयो

newsofnepal.com · Tue Nov 03 04:30:26 UTC 2026

काठमाडौ ।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँएको छ । एकजना घाईते र एकजना पाईलट रहेको नेपाल मेडिसिटीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)