मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषियोग्य जमिनमा सिँचाइ

ajakoartha.com · Tue Nov 03 04:32:00 UTC 2026

तुलसीपुर (दाङ) - दाङको देउखुरीमा सञ्चालित प्रगन्ना सिँचाइ प्रणालीले ५८ हजार हेक्टर पु¥याएको छ ।

देउखुरीको लमही नगरपालिका र राप्ती गाउँपालिकाका विभिन्न स्थानलाई सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालन रहेको उक्त परियोजनाले हाल तीन वटा इन्टेकमार्फत सिँचाइ सेवा प¥याउँदै आएको छ । सोही परियोजनालाई हाल सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले हेर्दै आएको छ । आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार २०५५ देखि सुरु भएको यस परियोजनाको पहिलो चरणका निर्माण कार्यहरू कुवेत फण्डअन्तर्गत विसं २०६४ मा सम्पन्न भए तापनि सिञ्चित क्षेत्रको आधुनिकीकरण, विस्तार र बचावटका कार्यहरू भइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)