मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

kendrabindu.com · Tue Nov 03 04:34:02 UTC 2026

वीरगञ्ज । छठ पर्व नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ र औद्योगिक प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त तथा प्रशोधन नगरिएको फोहोर पानी मिसिने समस्या नियन्त्रण गर्न सरकारले उद्योगहरूलाई कडाइ गरेको हो ।

छठ पर्वमा नदी किनारमा पूजा तथा अर्घ्य दिन आउने श्रद्धालुका लागि स्वच्छ वातावरण बनाउन सरकारी निकाय र स्थानीय तहले सरसफाइ तथा अनुगमनलाई तीव्रता दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)