नदी नियन्त्रणमा पहिलो त्रैमासिकमा ३४.९ प्रतिशत भौतिक प्रगति
gorkhapatraonline.com · Tue Nov 03 04:36:26 UTC 2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नदी नियन्त्रणतर्फ ३४ दशमलव नौ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
मन्त्रालयअन्तर्गतको नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाका प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार उक्त कार्यक्रमका लागि चालु आवमा पाँच अर्ब २० करोड ९० लाख रुपियाँ बजेट विनियोजन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)