यो वर्ष नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए, भारत र चीनबाट सबैभन्दा धेरै
kendrabindu.com · Tue Nov 03 04:39:30 UTC 2026

काठमाडौं । सन् २०२६ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म १० लाख ८ हजार ६ सय १६ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्।
तथ्यांकअनुसार अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२६ का १० महिनामध्ये सबैभन्दा बढी पर्यटक आगमन भएको महिना हो। यसअघि मार्चमा १ लाख २० हजार ५ सय १६ जना पर्यटक आएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)