मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हेलिकोप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि मेडिसिटी अस्पताल ल्याइँदै

barnanmedia.com · Tue Nov 03 04:27:05 UTC 2026

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकोप्टर दुर्घटनामा घाइते भएका व्यक्तिलाई प्रभु हेलिकोप्टरमार्फत उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ल्याइँदैछ।

फिस्टेल र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरणका क्रममा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। घाइतेको उपचारका लागि नेपाल मेडिसिटी अस्पतालमा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)