मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इनम सापकोटा प्रकरण : कार्यपालिकादेखि न्यायालयसम्म छानबिनको माग

ajakoartha.com · Tue Nov 03 04:40:00 UTC 2026

काठमाडौं- जेनजी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणसँग जोडिएका विषयको निष्पक्ष र व्यापक अनुसन्धानका लागि शक्तिशाली स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न माग गरेका छन्।

आइतबार जेनजी मुभमेन्ट नेपालको तर्फबाट एक प्रेस वक्तव्य जारी गर्दै हमालले न्यायालयदेखि कार्यपालिकासम्मका सम्भावित सम्पर्क, समन्वय, आर्थिक कारोबार, अनुचित प्रभाव र शक्ति दुरुपयोगका विषयमा स्वतन्त्र छानबिन हुनुपर्ने बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)