मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जंगलमा लुकाएर राखिएको १४ नाल अवैध भरुवा बन्दुक बरामद

ratopati.com · Tue Nov 03 04:44:09 UTC 2026

दाङ । दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)