बाँदर धपाउन बन्दुक पड्काउदा एकजना घाइते
annapurnapost.com · Tue Nov 03 04:41:06 UTC 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ धर्मनगरमा बाँदर धपाउन भरुवा बन्दुक पड्काउँदा छर्राले लागेर एकजना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँका ३३ वर्षीय उत्तम रमौली मगर रहेका छन् ।
मगरको वीरगन्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल गण्डकमा उपचार भइरहेको छ । घटनालगत्तै उनलाई अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)