मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाललाई विश्वमा चिनाउन आइपुगेका ७ देशका कन्टेन्ट क्रियटर: कसको कति फलोअर्स ? कस्तो सामग्री बन्ला ?

clickmandu.com · Tue Nov 03 04:52:50 UTC 2026

काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप परिचित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले टिकटकसँगको सहकार्यमा विभिन्न ७ देशका कन्टेन्ट क्रिएटरलाई नेपाल ल्याएको छ । फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका कन्टेन्ट क्रिएटरहरू अहिले पोखरा, चितवन र बर्दियाका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमणमा छन् ।

नेपाललाई हिमाल र पदयात्राको गन्तव्यका रूपमा मात्र नभई प्रकृति, वन्यजन्तु, कला, संस्कृति, साहसिक गतिविधि, स्थानीय जीवनशैली र समुदायमा आधारित पर्यटनको आकर्षक गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय दर्शकमाझ चिनाउने यस अभियानको उद्देश्य छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)