मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छठअघि सिर्सिया नदी सफा गरिँदै, प्रदूषण फैलाउने १२ उद्योगलाई १ करोड २० लाख जरिवाना

ukeraa.com

वीरगञ्ज : छठ पर्व नजिकिँदै गर्दा वीरगन्जस्थित सिर्सिया नदीलाई प्रदूषणमुक्त र सफा बनाउन सरकारी निकायहरूले सक्रियता बढाएका छन्।

श्रद्धालुहरूलाई स्वच्छ वातावरणमा पूजाआजा र अर्घ्य दिने व्यवस्था मिलाउन सरसफाइ तथा औद्योगिक प्रदूषण नियन्त्रण अभियानलाई तीव्र पारिएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्थानीय प्रशासन र स्थानीय तहको संयुक्त पहलमा सिर्सिया नदीको दीर्घकालीन संरक्षण र सरसफाइका काम अघि बढाइएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)