मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार मुद्दाका फरार प्रतिवादी पक्राउ

gorkhapatraonline.com · Tue Nov 03 05:11:07 UTC 2026

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले भ्रष्टाचार मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले सोमबार दिउँसो मुसीकोट नगरपालिका–१ पातुखोलाबाट मुसीकोट नगरपालिका–५ कोलटाकुराका २८ वर्षीय सन्दीप अधिकारीलाई पक्राउ गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)