अझै सञ्चालनमा आउन सकेन रुद्रबेणी‐बुर्तिवाङ सडक
nagariknews.nagariknetwork.com · Tue Nov 03 04:49:59 UTC 2026

पहिरोका कारण रुद्रबेणी‐बुर्तिवाङ सडक अवरुद्ध भएको छ।
गुल्मीको सो सडकखण्ड अझै सञ्चालनमा आउन नसकेपछि स्थानीयलाई आवतजावतमा समस्या उत्पन्न भएको छ। जिल्लाको सत्यवती गाउँपालिका‐४, खैरेनी नजिकै बादरेभीरमा सडक माथिबाट लेदोसहित ठूलो चट्टान खसेपछि सोमबार अपराह्नदेखि उक्त सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)