आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै
kathmandupati.com · Tue Nov 03 05:16:29 UTC 2026

काठमाण्डु – सरकारले मंगलबार र बुधबार दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम’ सञ्चालन गरिरहेको छ ।
कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)