मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकामा मध्यावधि निर्वाचन, अर्थतन्त्रमा सुधारका बाबजुद बढ्दो महँगीले मतदाता असन्तुष्ट

clickmandu.com · Tue Nov 03 05:20:42 UTC 2026

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसदमा आफ्नो नियन्त्रण कायम राख्छ वा गुमाउँछ भन्ने फैसला गर्ने निर्वाचनको पूर्वसन्ध्यामा अमेरिकी मतदाताहरूको प्रमुख ध्यान अर्थतन्त्र र बढ्दो महँगीमा केन्द्रित देखिएको छ ।

आम नागरिकहरू निरन्तरको मूल्यवृद्धिका लागि ट्रम्प प्रशासनका भन्सार नीति तथा आठ महिनादेखि जारी इरान युद्धलाई मुख्य कारक मानिरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)