मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आफ्नै राउटर, नियन्त्रण टेलिकमको ! प्रशासनिक पहुँच सीमित भएको भन्दै हेलो सरकार’मा उजुरी

ictsamachar.com

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ ।

नेपाल टेलिकमका ग्राहक दिवस न्यौपानेले Huawei OptiXstar HG8145X6-10 GPON ONT राउटरको वेब व्यवस्थापन प्रणालीमा ग्राहकको पहुँच रोकिएको वा सीमित गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको ‘हेलो सरकार’ प्रणालीमार्फत औपचारिक उजुरी दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)