प्रधानमन्त्री र गृहमन्त्रीविरूद्ध स्टाटस लेखेको आरोपमा नेकपा नेता पक्राउ
setopati.com · Tue Nov 03 05:21:05 UTC 2026

प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङविरूद्ध फेसबुकमा स्टाटस लेख्दै आएका नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता गोविन्द अधिकारी पक्राउ परेका छन्।
कास्की प्रहरीले पोखराबाट पक्राउ गरी अधिकारीलाई मंगलबार गोरखा पठाएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)