विदेशमा नेपाली बैंकहरूको ५२ अर्ब मौज्दात- कसले कति रकम राखेका छन् ?
lokaantar.com

नेपाली बैंकहरूले विदेशका विभिन्न बैंकमा राखेको रकम एक वर्षमै १० अर्ब रुपैयाँले बढेको छ । एक वर्षअघि ४१ अर्ब रहेको यस्तो मौज्दात चालू आर्थिक वर्षको भदौसम्म बढेर ५२ अर्ब रुपैयाँ नाघेको हो ।
नेपाली बैंकहरूले युरोप, अमेरिकादेखि पाकिस्तान र भारतसम्मका विभिन्न बैंकहरूमा ५२ अर्बभन्दा बढी रकम राखेका छन् । केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको भदौ महिनासम्म नेपालमा सञ्चालनमा रहेका वाणिज्य र विकास बैंकहरूको ५२ अर्ब ७ करोड १८ लाख रुपैयाँ विदेशी बैंकहरूमा राखिएको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)