मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेट : मृ*तकको पहिचान खुल्यो, ३ जना घाइते

nagariknews.nagariknetwork.com · Tue Nov 03 05:21:37 UTC 2026

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका–०४, फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकप्टर आपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

आज बिहान करिब ०८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टर अवतरण गर्ने क्रममा एक-आपसमा ठक्कर खाई दुर्घटना भएको हो। दुर्घटनामा फिस्टेल एयरमा चालक दलसहित तीन जना सवार रहेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)