सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते
barnanmedia.com · Tue Nov 03 05:14:29 UTC 2026

काठमाडौँ — सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर अवतरणका क्रममा एकापसमा ठोक्किँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा परी एक विदेशी नागरिकले ज्यान गुमाएका हुन् भने घाइते भएका अर्का एक जनालाई तत्काल उद्धार गरी उपचारको व्यवस्था मिलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)