अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
barnanmedia.com · Tue Nov 03 05:18:50 UTC 2026

काठमाडौं । अमेरिकामा आज मध्यावधि (मिडटर्म) चुनावका लागि मतदान हुँदै छ । मतदानको समय राज्यअनुसार फरक हुनेछ ।
यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)