ग्लेन म्याक्सवेलद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
ukeraa.com
केहि सेकेन्ड अघि
काठमाडौं : अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्। ३८ वर्षीय म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटसँगै प्रथम श्रेणी (फर्स्ट क्लास) र लिस्ट ‘ए’ क्रिकेट यात्रामा पनि पूर्णविराम लगाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)