आज र भोलि २१ लाख बालबालिकालाई भिटामिन ‘ए’, २० लाखलाई जुकाको औषधि खुवाइँदै
aarthiknews.com

काठमाडौं । सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र २० लाखलाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ ।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)