डेटा सेन्टर विस्तारका लागि अडानी समूहद्वारा १.५ अर्ब डलर ऋण लिने तयारी
clickmandu.com · Tue Nov 03 05:31:09 UTC 2026

एजेन्सी । भारतीय अर्बपति गौतम अडानी नेतृत्वको अडानी समूहले डेटा सेन्टर व्यवसाय विस्तारका लागि करिब १ अर्ब ५० करोड अमेरिकी डलर विदेशी ऋण लिने तयारी अघि बढाएको छ ।
यस विषयसँग जानकार स्रोतहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरूले जनाएअनुसार, अडानी समूह र एजकनेक्सको संयुक्त पहल रहेको अडानीकनेक्सले उक्त ऋणका लागि विश्वका प्रमुख वित्तीय संस्थाहरूसँग छलफल गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)