सोलुखुम्बु हेलिकोप्टर दुर्घटनाका २ घाइतेलाई ल्याइयो काठमाडौं
canadanepal.com · Tue Nov 03 05:25:00 UTC 2026

काठमाडौं - सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर भएको दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । घाइते दुवैलाई प्रभु हेलिकोप्टरमार्फत काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।
घाइतेमध्ये एक जना हेलिकोप्टरका पाइलट रहेको अस्पतालले जनाएको छ । यस्तै अर्का भारतीय मूलका न्युजिल्यान्डका नागरिक ५३ वर्षीय शैलेश किसन पटेल घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)