काठमाडौंमा प्लास्टिकजन्य मालामा प्रतिबन्ध, फूल तथा माला बिक्रीका लागि तोकियो स्थान
nepalsamaya.com · Tue Nov 03 05:38:46 UTC 2026

काठमाडौं- काठमाडौं महानगरपालिकाले तिहार तथा दीपावलीलाई लक्षित गर्दै फूल तथा माला बिक्री वितरणका लागि महानगरभित्र ३३ स्थान तोकेको छ।
महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्रीमा रोक लगाएको छ। स्वदेशी किसानले उत्पादन गरेका फूल तथा माला बिक्री वितरणलाई प्राथमिकता दिन महानगरले व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)