प्रादेशिक कृषि थोक बजारमा तीन पटक बोलपत्र आह्वान, परेन पर्याप्त आवेदन
ratopati.com · Tue Nov 03 05:42:48 UTC 2026

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–११ स्थित प्रादेशिक कृषि थोक बजार सञ्चालनका लागि स्टल भाडामा लगाउन सञ्चालक समितिले तीन पटकसम्म बोलपत्र (टेन्डर) आह्वान गर्दा पनि पर्याप्त आवेदन पर्न सकेको छैन ।
आधुनिक कृषि पूर्वाधार निर्माण सम्पन्न भई सञ्चालनको अन्तिम तयारीमा पुगे पनि व्यवसायीहरु आकर्षित नहुँदा बजार सञ्चालनमा अन्योल देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)