आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाइँदै
himalpress.com · Tue Nov 03 05:33:20 UTC 2026

काठमाडौँ- सरकारले मंगलबार र बुधबारदुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदैछ।
कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)