सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेटः भारतीय नागरिकको मृत्यु, ३ जना घाइते
deshsanchar.com · Tue Nov 03 04:48:07 UTC 2026

सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा भारतीय नागरिकको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)